Madan Puraskar 2078 Shortlisted Books
Among 299 books published in 2078 and submitted to Madan Puraskar Guthi, 8 books have been shortlisted for Madan Puraskar 2078. मदन पुरस्कार २०७८ मा प्राप्त २९९ पुस्तकबाट छानिएका ८ पुस्तक https://thuprai.com/bundle/madan-pura... हिति प्रणाली (https://thuprai.com/book/hiti/) काठमाडौं उपत्यकाको मौलिक पानी व्यवस्थापन प्रणाली, यसको वास्तुशिल्प, उपादेयता र चुनौतीहरुमाथि मन्थन गरिएको विश्लेषणात्मक पुस्तक सती (https://thuprai.com/book/sati/) समाजमा व्याप्त विभिन्न रूपका लैङ्गिक विभेदहरू सय वर्षअघि अन्त्य भएको सामाजिक विपत्तिको अवशेष हो भन्ने कुरामा प्रकाश पारेको छ। व्युत्पत्तिमुलुक संस्कृत-नेपाली शब्दकोश (https://thuprai.com/book/wyutpattimul...) नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्नेबारेमा कोशमा उल्लेख छ। लिच्छवि लिपि (https://thuprai.com/book/lichchhavi-l...) प्राचिन लिपि, इतिहास र ऐतिहासिक दस्तावेज अध्यन गर्न रुचि भएका सम्पूर्णको लागि महत्वपूर्ण पुस्तक जसमा सरल नेपाली भाषा र चित्रात्मक व्यखान प्रयोग गरिएको छ। यादको सन्दुक (https://thuprai.com/book/yaadko-sanduk/) कवियत्रीले जीवनको आरोह–अवरोहमा अनुभूत गरेका अनेकौँ चुनौतिहरु, अन्तरमनका द्वन्द्वहरु, आम मानिसलाई आइपर्ने बाधाहरुलाई प्रेमपूर्वक बिम्बमा उतारेकी छिन्। महाभारा (https://thuprai.com/book/mahabhara/) प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । ग्रीष्मको नीलो बतास (https://thuprai.com/book/greeshmako-n...) नेपालको मध्यपश्चिम, सुदूरपश्चिमका पहाडी र हिमाली जनजीवन र महाकाली पश्चिम छिमेकी भूभागका सौन्दर्यशाली र साहसी जीवनशैली बुझ्न महत्वपूर्ण कृति बनेको छ । अग्नि (https://thuprai.com/book/agni/) यो नेपालका सीमान्तकृत जनताको दुर्दशा र पीडालाई समेट्ने महाकाव्य हो। Follow Thuprai: Facebook - https://www.facebook.com/thupraiofficial Twitter - https://twitter.com/thuprai Instagram - https://www.instagram.com/thuprai LinkedIn - https://www.linkedin.com/company/thup... Website - https://thuprai.com Download Thuprai app from: Google Play: https://play.google.com/store/apps/de... Apple App Store: https://apps.apple.com/app/id1521110044 Subscribe to our channel for new videos - https://www.youtube.com/channel/UCHb5...